Thursday, May 20, 2010

मेरो शब्द – मेरो गीत

जानी जानी खुशी जलाई, रुने मंचे म
आफ्नै हाथले आफ्नो, दाग्बती दिने मान्छे म /

फुलहरु देख्छु सबै, रंगबिहीन छन किन ?
हिमालले सेतो आह्शु, झार्छ आखै अगी किन ?
पुर्व घर भेटौनालाई पश्चिम, हिड़ने मान्छे म
आफ्नै हाथले आफ्नो, दग्बत्ति दिने मान्छे म

बाटा गल्ली एकांत छन, म कही कत्तै हिडेको बेला
स्पर्ष न्यानो लग्दैन किन ? बदलका थोपा झरेको बेला
निबस्त्र भै लाज पचाई सड़कमाझ, हिड़ने मान्छे म
आफ्नै हातले आफ्नो दग्बत्ति, दिने मान्छे म
Share/Bookmark

0 comments:

Post a Comment