Monday, May 17, 2010

मेरो शब्द – मेरो गीत

ध्वनीहरु मा गुन्जीएकी, मेरो मिठो प्रित हो तिमी
शब्द शब्दले सिङगरेएकी, मेरो मिठो गीत हो तिमी

औंलाहरु मा लटपटी दै, कलम बनी तिमी बग्छोउ
तिम्रै केश्को पानी झरी, मसी बनी शब्द पोख्छोउ
सुन्यतामा झन्कर भर्ने मेरो मिठो मित होउ तिमी
शब्द शब्दले सिङगरेकी , मेरो मिठो गीत होउ तिमी

मस्तिस्क हो मेरो तर, मान बनी तिमी सोच्छोउ
केवल सपना देख्ने मत, बिपन तिमी रोज्छोउ
मस्तिस्कमा ज्ञान भर्ने, मेरो ज्ञानको रित होउ तिमी
शब्द शब्दले सिङरेकी, मेरो मेठो गीत होउ तिमी
सब्द रचना - धर्मेन्द्र खडका, झापा नेपाल

Share/Bookmark

0 comments:

Post a Comment