Monday, May 17, 2010

मेरो शब्द – मेरो गीत

अविशाप भयो माया मलाई, भयो आशुको यो जीवन

हास्न सके न रुनाई सक्छु, भयो खरानी यो जीवन


सबै भन्छन सुख हो माया, शीतल छहारी दिने

बाटो भूली फसेको बटुवालाई, गंतव्य नया दिने

तर मैले न सीतलता पाए , न पाए गंतव्य जीवन

पाए वश विवशता, शोक र पीडा, औशीको अंधेरी रात यो जीवन



हरियाली लेवओछा माया ले बोकी, सुंदर फूल फुलौछ मन

अन्तर मन ले स्वर्ग श्री भूलौने छ सांसारिक धन

तर मलाई स्वर्ग अब छाई न जान, बिना तिम्रो यो जीवन

जल्छु मर्छु तिम्रै बेद्नमा ,बनाइ जोगी यो जीवन


Share/Bookmark

0 comments:

Post a Comment