पागल बनाई सक्यो आज, पिरतीको नशाले
घरको आगनीमा तिमि, बसी हेर्छोउ मलाई सधै
मुस्कान छोडी दिदा किन, बेहोसिन्छु, म अझै
आशु झरे धेरै आज, नशालु आखाले
पागल बनाई सक्यो ........
बोल्ने रहर धेरै मेरो, तिमि साथ रहदा
किन सुन्य संसार लाग्छ, साथ तिमि नहुदा
व्यथा बोके धेरै आज, नसालु आखाले
पागल बनाई सक्यो ............

0 comments:
Post a Comment