यो ब्लग मेरा निजी विचार र भावनालाइ लिपिबध गरि आफ्ना सुभचिन्तक सम्म पुराउने सेतु हो/ मेरा अन्तरमनका भावनाहरुलाई कहिले गीतका रुपमा, कविता अनि कहिले लेखका रुपमा हजुरहरुमा पस्किना, जिन्दगीका बेदनाहरुलाई मन खोलि शब्दरुपी आशु बगाउन मैले यो ब्लगको सुरुवात गरेको हु / मलाइ बिश्वाश छ यो मेरो प्रयाशले मेरो ब्लग अवलोकनकर्तालाइ सन्तुष्ट बनाउने छ /
आजभन्दा १० बर्षअघि, जतीखेर म भर्खर साहित्य क्षेत्रमा बामे सर्दै थिए साहित्य लेखन मेरो सोख थियो, अन्तर मनका भावहरुलाइ लिपिबद्द गर्थे यही क्रममा थाहा पाउँदा नपाउँदै लेख्न शुरु गरिएछ | म न ठुलो लेखक हु न ठुलो सोच नै राख्छु तर अन्तर मनका भावहरुलाई लिपिबद्द गर्ने कलमकार चै अवश्य हुँ | यी मेरा मनका भावहरु मेरा नितांत निजी विचार हुन, अंतर मनका आवाज हुन र यी विचारसंग सबै सहमत हुनु पर्छ भन्ने मलाई लग्दैन | यो मेरो जीवनका निजी अनुभवहरुलाइ लिपिबद्द गर्न्ने मेरो यो प्रयासले साहित्य जगतमा सहयोग पुर्याउन सक्छ सक्दैन त्यों सम्बंधित विज्ञहरुले नै बिश्लेसन गर्नेछन, तर यो लेखनले मलाई आत्मसन्तुष्टि चै पूर्णरुपमा मिलेको छ | यही आत्मसन्तुष्टिको लागि म लेखीरहेको छु र लेख्ने छु/
धर्मेन्द्र खडका
मेचीनगर-१ धुलाबारी झापा, नेपाल
Email me:- udgaralbum@gmail.com
मेरो अन्य ब्लगहरु:-
http://chetananepal.blogspot.com/
http://www.kathapremko.blogspot.com/
हाम्रो नेपाली किबोर्डमा अब नेपाली स्टिकरहरु
-
नयाँ वर्ष २०१९ को अवसर पारेर हाम्रो पात्रोले हाम्रो नेपाली किबोर्डको नयाँ
संस्करण सार्वजनिक गरेकोछ । नयाँ थिम, इमोजी तथा नेपाली स्टिकरहरु सहित आएको हाम्रो
...
Tips menghilangkan jerawat dengan jahe
-
Tips menghilangkan jerawat dengan jahe ternyata menjadi salah satu cara
alternatif untuk mengatasi masalah jerawat diwajah. Jahe (Zingiber
officinale), ada...
मंत्रमा सम्पुट प्रयोग
-
गायत्री मन्त्र को आसपास केही बीज मन्त्र को सम्पुट लगाउने विधान मा
लेखियको छ ! जस्ले विशिष्ठ कार्यको सिद्धि प्राप्त हुन्छ ! बिना सम्पुट
ले...
[[...
जीवित श्रीमानकी बिधुवा पत्नी
-
मेरो सानो आखाको नानीमा नै अटाउन सक्ने सानो गाउ छ | जुन माटोमा मैले आफ्नो
लर्बराउदै गरेका खुट्टाहरुलाई बमेसर्दै टेक्न सिके ,यहाँ नै म रमाय , यहा नै
खेले अन...
हरितालीका तीज ब्रत कथा
-
हाम्रो समाजमा तीज महिलाहरुले मनाउने एउटा महत्वपूर्ण पर्व हो । आधुनिक समाजमा
तीजको महत्वलाई जुनरुपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको
परम्पर...
0 comments:
Post a Comment