बिछोड नदेउ नासहना सकने, चर्याने जीवन भर
ओठमा मुस्कान कृतिम हासो, भित्र मुटुमा के छ!छ?
बहिरको खोक्रो हसै देखने, अन्तर ज्वाला देखने को छ ?
न जुधून कहिले भाबिस्य गालन्न, अधरमा अधर
बिछोड न देऊ नसहना सकने, चरयौने जीवन भर
जलाई देऊ जीवन खरानी बनाई, न पोल्ला ! न बिझौला !
आधा बाटोमा छुटेको प्रेमी, के सम्झी रेझौला
पीडाको छानो आशुको पेटी, न बनोस प्रित्तिघर
बिछोड न देऊ न सहना सकने, चर्यौने जीवन भर

0 comments:
Post a Comment