Friday, October 8, 2010

मेरो शब्द – मेरो गीत

जाऊ तिमी हासी खुशी भै, तिम्रो खुशीमा म मरो खुशी खोज्छु
न आउँन आशु ति दुइ नयनमा, तिम्रो आशुमा म मरो मृत्यु देख्छु

जीवनपथमा हरेक मोड आउछ, हरेक मोडले नया रंग ल्यिऔछ्
स्वीकार ति हरेक आउने मोडलाई, जीवन त्यसै खुशी बीच छाउछ

न राख्नु मानमा अतितका यादलाइ, अतित भुत हो न फर्की आउछ .
फर्केर पछि नहेर्नु कहिले, त्येसले जीवनलाइ डडेलो लाओउछ .

सम्झौता हो जीवन एउटा, मनलाई समाली स्वीकार्न सिका .
चाहेको सबै कसले पो पाउछ, केहि गुमाउदैमा नमान दिक्क
Share/Bookmark

1 comments:

Gyanu said...

blog simple ra best designe ramro lagyo.

Post a Comment