सब्द सब्दले सिंगारिएकी, मेरो मिठो गीत हौ तिमि
औलाहरुमा लटपटीदै, कलम बनि तिमि बग्छौ
तिम्रै केशको पानी झरी, मसि बनि सब्द कोर्छु
सुन्यतामा झंकर भर्ने, मेरो मिठो मित हौ तिमि
सब्द सब्दले सिंगारिएकी, मेरो मिठो गीत हौ तिमि
मष्तिस्क हो मेरो तर, मन बनि तिमि सोच्छौ
केवल सपना देखने म त, बिपना तिमि रोज्छौ
मष्तिस्कमा ज्ञान भर्ने, मेरो ज्ञानको रित हौ तिमि
सब्द सब्दले सिंगारिएकी, मेरो मिठो गीत हौ तिमि
